Luke 8:52 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ जम्‍मा भएका सबैले केटी मरेकोमा रोएर बिलौना गरिरहेका थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “नरोओ, ऊ त निदाएकी मात्र छे, मरेकी छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्‍नुभयो, “नरोओ, त्‍यो मरेकी छैन, तर सुतेकी छे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला सबै जना त्यस केटीका लागि रोइरहेका र बिलौना गरिरहेका थिए। तर उहाँले भन्‍नुभयो, “बिलौना नगर, ऊ मरेकी छैन, तर निदाएकी मात्र छे।”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, उ सुतिरहेकी छे।
Nepali Tamang 2011
याइरसला दिमरी पोप तबा म्‍हिगदे थे माइ सिजी भिसी क्राबा क्रिङ्बा लसी चिबा मुबा। येशूसे थेनीगदेदा “थाक्रागो, थे सिबा आरे, म्‍हेर्सी चिबा मुला” भिसी सुङ्जी।

Recommended Reading