Luke 8:55 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केटीको आत्‍मा फेरि फर्केर आयो र ऊ तुरुन्‍तै उठी अनि येशूले ‘यस केटीलाई केही खानेकुरा दिनू’ भन्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यसको प्राण फर्केर आयो, र त्‍यो तुरुन्‍तै उठी, र उहाँले त्‍यसलाई केही खान दिनू भन्‍ने आज्ञा गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसको आत्मा फेरि फर्केर आयो, र ऊ तुरुन्तै उठी। त्यसपछि येशूले उसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसको प्राण फर्केर आयो, अनि त्यो जुरुक्क उठी। येशूलेभन्नु भयो, “यसलाई केही खान देऊ।”
Nepali Tamang 2011
थे माइला आत्‍मा दोःसी खजी ओच्‍छे थे डोङ रेःजी। जमाहेन्‍से येशूसे “चु माइदा चबा स्‍हे पिन्‍गो” भिसी सुङ्जी।