Luke 8:56 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केटीका आमा-बुबा छक्‍कै परे। तर येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्‍नू!’ भनेर कडा आज्ञा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका आमा-बुबा आश्‍चर्यचकित भए, तर जे भएको थियो त्‍यो कसैलाई नभन्‍नू भन्‍ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका आमाबुबा आश्‍चर्यचकित भए, तर उहाँले तिनीहरूलाई जे भएको थियो, त्यसबारे कसैलाई नभन्‍नू भन्‍ने आज्ञा दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यो केटीका आमा बाबूहरू छक्क परे। उहाँले यो घटनाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो।
Nepali Tamang 2011
चु म्राङ्सी थे माइला आबादेन आमा उदेक तजी। तर येशूसे थेनीगदेदा “चु ताम खालैदा थापाङ्‍गो” भिसी कुल्‍जी।