Luke 9:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले बाह्रै चेलाहरूलाई बोलाउनुभयो। तिनीहरूलाई भूत निकाल्ने र बिरामीहरूलाई निको पार्ने शक्ति र अधिकार दिएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले बाह्र चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो।
Nepali Tamang 2011
जमाहेन्से येशूसे ह्राङला च्युक न्ही चेलागदेदा ङ्योइसी थेनीगदेदा म्हङगदे ताप्बादेन रोगगदे म्हाना लबा शक्तिदेन अधिकार पिन्सी,