Luke 9:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई सोध्‍नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्‍छौ त?” पत्रुसले जवाफ दिए, “तपाईं परमेश्‍वरले पठाउनुभएको ख्रीष्‍ट हुनुहुन्‍छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर तिमीहरूचाहिँ के भन्‍छौ? म को हुँ?” तब पत्रुसले जवाफ दिएर भने, “परमेश्‍वरका ख्रीष्‍ट!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?” पत्रुसले जवाफ दिए, “परमेश्‍वरका ख्रीष्‍ट!”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हूँ?” पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे दोःसी चेलागदेदा “तर एनीगदेसे चा ङा खाल भिसी म्‍हन्‍मुला?” भिसी ङ्‌योइमा, पत्रुससे “ह्राङ परमेश्‍वरसे पुइखबा थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍ना” भिसी जोहाब पिन्‍जी।