Luke 9:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्‍नू’ भनेर कडा आज्ञा दिनुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्‍नू भनी कडा आज्ञा दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले यो कूरा कसैलाई नभन्न भनेर तिनीहरूलाई चेताउनी दिनुभयो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे, “च्‍यागो, एनीगदेसे चु ताम खालैदा थापाङ्‍गो” भिसी कुल्‍जी।