Luke 9:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने आफ्‍नो जीवन जोगाउन खोज्‍नेले जीवन नै गुमाउनेछ, तर आफ्‍नो जीवन मेरो लागि गुमाउनेले चाहिँ आफ्‍नो जीवन बचाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्छ, त्‍यसले त्‍यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्‍नो प्राण गुमाउँछ, त्‍यसले त्‍यो बचाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम जुन म्‍हिसे ह्राङला ज्‍यान जोगब लबारी म्‍हाइला, थे म्‍हिसे चा जुकजुकधोनाला जुनी आयाङ्। तर ङाला लागिरी ह्राङला ज्‍याननोन पिन्‍खम्‍बा म्‍हिसे चा जुकजुकधोनाला जुनी याङ्ला।