Luke 9:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले मेरो नाउँ लिन र मेरो शिक्षासित लाज मान्छ, म मानव पुत्रले पनि मेरो र परमेश्वर पिताको अनि पवित्र स्वर्गदूतहरूको महिमा लिएर आउँदा उसलाई आफ्नो भन्न लजाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमामा, र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो, पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यस मानिससँग शर्माउनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिस म र मेरो वचनसंग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसंग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु।
Nepali Tamang 2011
ओच्छे खालै म्हि ङादेन ङाला तामरी पेःजी भिसम परमेश्वरला स्वर्गदूतगदेदेन छ्याम परमेश्वरसे पुइखबा म्हि ङाला आबा परमेश्वरला य्हालदेन शक्तिरी खमा थेदा ह्राङला भिबारी पेःला।
Recommended Reading