Luke 9:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुरा भनेको प्राय: एक हप्तापछि पत्रुस, यूहन्ना र याकूबलाई लिएर येशू पहाडमा प्रार्थना गर्न जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुराको प्राय: आठ दिनपछि पत्रुस, यूहन्ना र याकूबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ पहाड़माथि उक्लनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले यो कुरा भन्नुभएको करिब आठ दिनपछि पत्रुस, याकोब र यूहन्नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
प्रायः आठ दिनपछि येशूले यी कुराहरू भन्नु भयो, उहाँले पत्रुस, यूहन्ना र याकूबलाई लिनुभयो अनि, पर्वतमा गएर प्रार्थना गर्नुभयो।
Nepali Tamang 2011
येशूसे चु ताम सुङ्सी भ्रेःरे तमा पत्रुस, यूहन्नादेन याकूबदा प्रार्थना लबारी गङरी भोर्सी फेप्जी।