Luke 9:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले प्रार्थना गरिरहनुभएको बेलामा उहाँको अनुहार भिन्नै भयो र उहाँको लुगा सेतो र चहकिलो भएर आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्लियो, र उहाँको वस्त्र बिजुली चम्केको जस्तो उज्ज्वल भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो।
Nepali ERV (पवित्र बाइबल)
जब येशूले प्रार्थना गरि रहनु भएको थियो, उहाँको अनुहार बद्लियो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो।
Nepali Tamang 2011
थेरी येशू प्रार्थना लबान लबा धुइरी येशूला स्य्हाल पोजी। ओच्छे येशूला क्वान धिनीला स्हेर ह्रङ्बान य्हाल य्हाल तजी