Luke 9:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई भन्नुभयो, “बाटोको लागि केही पनि नलैजाओ। लट्ठी, झोला, फेरफारे लुगा, पैसा र खानेकुरासमेत नबोक।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको यात्रामा आफ्नो साथमा केही नलेओ— न लहुरो, न झोली, न रोटी, न पैसा, न त दुई जोर दौरा साथमा होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो: “यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा।
Nepali ERV (पवित्र बाइबल)
उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिंडदछौ, साथमा लौरो, खानेकुरा, झोला र पैसा रूपियाँ केही नलैजाऊ।
Nepali Tamang 2011
ओच्छे येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे ग्यामला लागिरी कडी, झोला, चबा स्हे, टाङगा ओच्छे पोबा क्वान तिगै थाभोर्गो।