Luke 9:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक्कासि दुई जना मानिस देखा परे र येशूसँग कुरा गर्न लागे। उनीहरू मोशा र एलिया थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँसँग दुई जना मानिस बातचीत गरिरहेका थिए, उनीहरू मोशा र एलिया थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई व्यक्ति, मोशा र एलिया, येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे।
Nepali ERV (पवित्र बाइबल)
दुइजना मानिस त्यहाँ प्रकट भए औ येशूसँग बात गर्न लागे। तिनीहरू मोशा र एलिया थिए।
Nepali Tamang 2011
ओच्छे म्हि न्ही येशूदेन छ्याम ताम लबा म्राङ्जी। थे म्हि न्ही मोशादेन एलिया मुबा।