Luke 9:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस बोल्‍दाबोल्‍दै एउटा बादल आएर उनीहरूलाई ढाक्‍यो अनि चेलाहरू डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी यी कुरा बोल्‍दाबोल्‍दै एउटा बादल आएर उहाँहरूलाई छोप्‍यो, र उहाँहरू बादलभित्र पस्‍न लाग्‍दा तिनीहरू भयभीत भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी बोलिरहेकै बेलामा एउटा बादल देखा पर्‍यो। अनि तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्न लाग्दा तिनीहरू डराए।
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले जब यी कुराहरू भन्दै थिए, त्यसैबेला तिनीहरूलाई वरिपरिबाट बादलले ढाक्यो। पत्रुस, याकूब र यूहन्ना बादले ढाकेको देखी डराए।
Nepali Tamang 2011
पत्रुससे चुह्रङ् पाङ्ना पाङ्नान खसु खसी थेनीगदेदा घप्‍जी। चु म्राङ्सी चेलागदे लोङ्जी।