Luke 9:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यतिखेर बादलभित्रबाट यस्‍तो आवाज आयो, “यिनी मैले छानेका मेरा पुत्र हुन्, यिनले भनेको तिमीहरूले मान।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि बादलबाट यसो भन्‍ने एउटा आवाज निस्‍क्‍यो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ। यिनको वचन सुन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!”
Nepali ERV (पवित्र बाइबल)
बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”
Nepali Tamang 2011
ओच्‍छे खसु न्‍हङ‍ग्‍याम चुह्रङ्बा काइ थेःजी, “चु ङाइ धम्‍बा ङाला झा हिन्‍ना, चुसे भिबा ताम एनीगदेसे ङ्‌यान्‍गो।”