Luke 9:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन घरका मानिसहरूले तिमीहरूको स्वागत गर्छन्, त्यस गाउँबाट बिदा नहुञ्जेल त्यही घरमा बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन घरमा तिमीहरू पस्छौ त्यहीँ बस, र त्यहीँबाट बिदा होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।
Nepali ERV (पवित्र बाइबल)
कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस।
Nepali Tamang 2011
जुन दिमला म्हिगदेसे एनीगदेदा मान लला, थे नाम्साग्याम थोन्सी आनितेधोना एनीगदे थे दिमरीन चिउ।