Luke 9:43 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको यस्तो ठूलो शक्ति देखेर सबै मानिसहरू छक्क परे। मानिसहरू उहाँको काम देखेर छक्क परिरहेकै बेलामा येशूले चेलाहरूलाई भन्नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको महानता देखेर तिनीहरू सबै छक्क परे। येशूले गर्नुभएको प्रत्येक काममा सबै जना छक्क परेका देखेर, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबै परमेश्वरको महान् शक्ति देखेर आश्चर्यचकित भए। सबै मानिसहरू येशूले गर्नुभएका कुरामा छक्क परेका देखेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको महान शक्ति देखेर सबै मानिसहरू आश्चर्य चकित भए। येशूले गरेका चीजहरूदेखि मानिसहरू अझ सम्म आश्चर्य चकित थिए। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो,
Nepali Tamang 2011
परमेश्वरला शक्ति म्राङ्सी थेरी मुबा म्हिगदे उदेक तजी। ओच्छे थेरी मुबा म्हिगदे येशूला गे म्राङ्सी उदेक तसी चिबा धुइरी येशूसे ह्राङला चेलागदेदा,