Luke 9:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले के भन्‍न लागेको छु, त्‍यो कुरा नभुल किनभने मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्‍पिदिइनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी कुरा तिमीहरूका कानमा गडून्, किनभने मानिसको पुत्र मान्‍छेहरूका हातमा पक्राउ पर्न आँटेको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।”
Nepali ERV (पवित्र बाइबल)
“अब म तिमीहरूलाई जे भन्दैछु कहिल्यै नबिर्सनु मानिसका पुत्रलाई केही मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।”
Nepali Tamang 2011
“च्‍यागो, परमेश्‍वरसे पुइखबा म्‍हिदा चुङ्सी म्‍हिगदेला यारी जिम्‍मा पिन्‍ना। एनीगदेसे चु ताम खाइमै थाम्‍लेःगो” भिसी सुङ्जी।