Luke 9:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूको विचार बुझेर एउटा बालकलाई आफ्‍नो छेउमा ल्‍याएर उभ्‍याउनुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशूले तिनीहरूका मनको विचार थाहा पाएर एउटा बालकलाई लिई आफ्‍नो छेउमा राख्‍नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनका चेलाहरूले गरेको बहसको विषय बुझि हाल्नु भयो। यसकारण उहाँले एउटा बालकलाई लिनु भयो अनि आफ्नो छेउमा उभ्याउनु भयो।
Nepali Tamang 2011
येशूसे थेनीगदेला सेमला ताम था याङ्सी कोला गिकदा ह्राङला ङामरी भसी थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी,