Luke 9:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै ठाउँका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने ती मानिसहरूलाई परमेश्वरले गर्नुहुने न्यायको चेतावनी दिन पैतालाको धुलोसमेत टक्टक्याएर त्यस ठाउँलाई छोडिदेओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जहाँ तिमीहरूको स्वागत हुँदैन तिमीहरू त्यस सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा गवाहीको निम्ति टकटक्याइदेओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।”
Nepali ERV (पवित्र बाइबल)
यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”
Nepali Tamang 2011
तर जुन ग्लाला म्हिगदेसे एनीगदेदा मान आल, एनीगदे थे शहरग्याम थोन्बा धुइरी दाहेन्से ङन्से लतोःबा गे लसी जिन्जी। एनीगदेसे तिग लतोःबा लउ भिसी काङला धुलु खर्सी पिन्गो।”