Luke 9:50 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “उसलाई नरोक, तिमीहरूको विरोध नगर्ने जति तिमीहरूकै पक्षका हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशूले तिनलाई भन्नुभयो, “तिनलाई मनाही नगर। किनभने जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भन्नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले यूहन्नालाई भन्नु भयो, ‘‘त्यसलाई नरोक। यदि कुनै मानिस तिम्रो बिरुद्ध छैन भने त्यो तिमी पट्टिनै हुन्छ। ‘‘
Nepali Tamang 2011
तर येशूसे थेनीगदेदा “एनीगदेसे थेह्रङ् थालउ, तिग्दा भिसम जुन म्हिसे एनीगदेला बिरोध आल थे म्हि एनीगदेपट्टिला हिन्ना” भिसी सुङ्जी।