Luke 9:51 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्ग जाने समय हुन लागेकोले येशू अठोट लिएर यरूशलेमतिर लाग्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको स्‍वर्गारोहणको दिन नजिकै आइपुग्‍दा उहाँले यरूशलेमतिरै जाने अठोट गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्‍चय गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे ह्राङ स्‍वर्गरी फेप्‍बा धुइ तबासे लमा यरूशलेमरी निनोन तोःला भिसी पक्‍का लजी।