Luke 9:52 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले ‘पहिले नै सबै कुरा तयार पार्दै गर’ भनेर केही मानिसहरूलाई सामरिया क्षेत्रको एउटा गाउँमा पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले समाचार लाने मानिसहरूलाई पहिलेबाटै पठाउनुभयो। तिनीहरू गए, र उहाँको निम्‍ति सबै कुरा तयार पार्नलाई सामरीहरूको एउटा गाउँमा पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले समाचार लाने मानिसहरूलाई अगि-अगि पठाउनुभयो; जो उहाँका निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए।
Nepali ERV (पवित्र बाइबल)
येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए।
Nepali Tamang 2011
ओच्‍छे येशूसे कोइ कोइ समाचार भोर्बा म्‍हिगदेदा ङाच्‍छान जम्‍मान ताम तयार लबाला लागिरी सामरियाला नाम्‍सा गिकरी पुइजी।