Luke 9:60 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनलाई चाहिँ येशूले जवाफ दिनुभयो, “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्। तर तिमीचाहिँ गएर परमेश्‍वरको राज्‍यको प्रचार गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले त्‍यसलाई भन्‍नुभयो, “मुर्दाहरूलाई आफ्‍नै मुर्दा गाड्‌न देओ, तर तिमी गएर परमेश्‍वरका राज्‍यको सुसमाचार प्रचार गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यसलाई भन्‍नुभयो, “मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्। तर तिमी गएर परमेश्‍वरको राज्यको घोषणा गर।”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा मानिस गाडन देऊ। तर तिमी जाऊ अनि परमेश्वरको राज्यको विषयमा प्रचार गर।”
Nepali Tamang 2011
येशूसे थेदा “सिबागदेदा सिबागदे ह्रङ्बासेन ल्‍हुगै तर ए चा निसी परमेश्‍वरला य्‍हुल्‍साला समाचार थेःना लउ” भिसी सुङ्जी।