Luke 9:61 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि अर्को एक जना मानिसले येशूलाई भन्‍यो, “हजुर, म तपाईंको चेला हुन चाहन्‍छु, तर म पहिले घरबाट बिदा हुन पाऊँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्काले पनि भन्‍यो, “प्रभु, म तपाईंको पछि लाग्‍नेछु, तर पहिले आफ्‍नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस्।”
Nepali Tamang 2011
दोःसी स्‍य्‍हान्‍दो म्‍हि गिक येशू मुबा ग्‍लारी खसी, “ङाएनोन ह्राङदेन छ्‌याम भ्रला, तर ङाच्‍छा ङा दिमरी निसी जम्‍मादान ङा येशूदेन छ्‌याम निजी भिसी पाङ्सी खला” भिसी भिजी।