Malachi 1:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले मेरो अनादर गर्छौ किनकि तिमीहरूले मेरो वेदी बेकामको ठहर्‍याएर त्‍यसमा तिरस्‍कार गरिएको भोजन चढाउँछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिमीहरू त ‘परमप्रभुको टेबिल अशुद्ध छ, र त्‍यसमा भएको त्‍यो भोजन बिटुलो छ, यो घृणास्‍पद छ’ भनेर मेरो नाउँ अपवित्र गर्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिमीहरूले, ‘प्रभुको टेबुल अपमानजनक छ’ र ‘त्यसमा भएको भोजन तुच्छ छ,’ भनेर मेरो नाम अपवित्र पार्दछौ।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूले यो देखाउँछौ कि तिमीहरूले मेरो नाउँलाई सम्मान गरेनौ। तिमाहरू भन्छौ परमप्रभुको टेवल पवित्र छैन्।