Malachi 1:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूले आफ्नै आँखाले यी सबै कुराहरू देख्नेछन् र “इस्राएल देशबाहिर पनि परमप्रभु सामर्थी हुनुहुन्छ,” भन्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो तिमीहरू आफ्नै आँखाले देख्नेछौ, र भन्नेछौ, ‘इस्राएलको सिमाना बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो तिमीहरूका आफ्ना आँखाले देख्नेछौ र भन्नेछौ, ‘महान् याहवेह—इस्राएलको सिमाना बाहिर पनि महान् हुनुहुन्छ!’
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले यी सबै कुराहरू आँखाले देखे र भने, “इस्रएको सिमाना भन्दा बाहिर पनि परमप्रभु महान हुनुहुन्छ।”