Malachi 2:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो गर्नेहरूलाई सर्वशक्तिमान् परमप्रभुले इस्राएली समाजबाट हटाइदेऊन् र तिनीहरूले फेरि-फेरि हाम्रा जातिले सर्वशक्तिमान् परमप्रभुकहाँ भेटीहरू चढाउँदा भाग लिन नपाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसो गर्ने जोसुकै मानिस भए तापनि, त्‍यसले सर्वशक्तिमान्‌ परमप्रभुमा भेटी ल्‍याए तापनि परमप्रभुले त्‍यसलाई याकूबका पालहरूबाट बहिष्‍कृत गरिदेऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो गर्ने मान्छे, त्यो जोसुकै होस्, त्यसले सेनाहरूका याहवेहकहाँ भेटी चढाएको भए तापनि त्यसलाई याहवेहले याकोबको पालबाट बहिष्कृत गरिदेऊन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले ती मानिसहरूलाई यहूदाका कुलबाट अलग गर्नुहुन्छ। ती मानिसहरूले परमप्रभुलाई भेटी ल्याउँन सकलान् तर यसले कुनै सहायता गर्ने छैन।