Malachi 2:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण यसको बदलामा म इस्राएलका मानिसहरूलाई तिमीहरूको तिरस्‍कार गर्न लाउनेछु किनभने तिमीहरूले मेरो इच्‍छा पालन गर्दैनौ र मेरा प्रजालाई व्‍यवस्‍थाको शिक्षा दिंदा सबैलाई एकनास व्‍यवहार गर्दैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैले मैले तिमीहरूलाई सबै मानिसहरूका सामुन्‍ने तुच्‍छ र विनम्र तुल्‍याएको छु, किनभने तिमीहरू मेरो बाटोमा हिँड़ेका छैनौ, तर व्‍यवस्‍थाका कुरामा तिमीहरूले पक्षपात गरेका छौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसैकारण मैले तिमीहरूलाई सबै मानिसहरूका सामु निन्दित र अपमानित तुल्याएको छु; किनकि तिमीहरूले मेरो बाटो पछ्याएका छैनौ, तर व्यवस्थाका कुराहरूमा पक्षपात गरेका छौ।”
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू मैले भनेको जस्तो भएनौ! तिमीहरूले हाम्रो शिक्षा स्वीकार गरेनौ। यसकारण म तिमीहरूलाई महत्वहिन बनाउँछु। मानिसहरूले तिमीलाई आदर गर्ने छैनन्।”