Malachi 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले देख्‍दा त बरु अहङ्कारी मानिसहरू नै सुखी छन्। दुष्‍ट मानिसहरूलाई फलिफाप हुन्‍छ मात्र होइन, तिनीहरू परमेश्‍वरलाई निहुँ खोज्‍छन् र पनि दुष्‍ट्याइँ गरेर फुत्‍किन्‍छन्’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब त हामी हठीहरूलाई नै सुखी भन्‍छौं। निश्‍चय नै दुष्‍ट काम गर्नेहरू सफल भएका छन्, र परमेश्‍वरलाई हाँक दिनेहरू उम्‍कन्‍छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहिले हामी अहङ्कारीहरू नै आशिषित छन् भन्छौँ। किनकि दुष्कर्मीहरू नै सफल हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई चुनौती दिए तापनि तिनीहरू सकुशल उम्कन्छन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
“हामीले सोच्यौ अहंकारी मानिसहरू सुखी हुन्छन्। दुष्टहरू सफल हुन्छन्। उनीहरू परमेश्वरको धैर्यको परिक्षा लिनको निम्ति नराम्रो कामहरू गर्छन अनि परमेश्वरले उनीहरूलाई दण्ड दिनुहुँदैन।