Malachi 3:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि एकपल्ट मेरा मानिसहरूले धर्मी र अधर्मी, मेरो सेवा गर्ने र नगर्नेहरूका बीचको भेद बुझ्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि धर्मात्मा र दुष्ट, परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरूले फेरि देख्नेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरू सबैले धर्मी र अधर्मीको बीचमा, परमेश्वरको सेवा गर्ने र नगर्नेको बीचमा के भिन्नता रहेछ, त्यो फेरि बुझ्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।