Mark 1:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि स्वर्गबाट यसो भनेको सुनियो, “तिमी मेरो प्यारो पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि स्वर्गबाट यस्तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसँग म अति प्रसन्न छु।”
Nepali ERV (पवित्र बाइबल)
स्वर्गबाट एउटा अवाज आयो अनि भन्योः तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।
Nepali Tamang 2011
ओच्छे स्वर्गग्याम “ए ङाइ सेमहेन्से माया लबा ङाला झा हिन्ना, थेतबासेलमा ङा एदा म्राङ्सी ल्हानान ताङ्बा मुला” भिबा काइ खजी।