Mark 1:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ शैतानले उहाँलाई चालीस दिनसम्‍म पापमा फसाउन जाँच गर्‍यो। त्‍यहाँ जङ्गली जनावरहरू पनि थिए अनि स्‍वर्गदूतहरूले आएर उहाँको सेवा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्‍थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्‍वर्गदूतहरूले उहाँको सेवा-टहल गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म जङ्गली जनावरहरूसित रहनुभयो। उहाँलाई स्वर्गदूतहरूले सेवाटहल गरे।
Nepali ERV (पवित्र बाइबल)
चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसंग हुनुहुन्थयो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मदत गरे।
Nepali Tamang 2011
येशू बोगल न्‍ही धिनधोना थेरीन धन्‍छ्‌याजी। थेनोन धुइरी शैतानसे थेदा फसब लबारी थेला सेम च्‍याजी। थे ह्रीला जन्‍तुगदेदेन छ्‌याम मुबा ओच्‍छे स्‍वर्गदूतगदेसे थेदा क्‍योङ्‌जी।