Mark 1:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्ना थुनामा परेपछि येशूले गालीलमा गएर परमेश्वरको सुसमाचार सुनाउन लाग्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यूहन्ना पक्राउमा परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्ना झ्यालखानामा हालिएपछि येशू परमेश्वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो।
Nepali Tamang 2011
बप्तिस्मा पिन्बा यूहन्नादा झ्याल्खानरी थान्माहेन्से येशूसे परमेश्वरला य्हुल्साला समाचार थेःना लबान गालील अञ्चलरी फेप्जी।