Mark 1:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्नुभयो, “अब समय पूरा भएको छ, परमेश्वरको राज्य आइसक्न लागेको छ। अब पश्चाताप गरेर पाप छोड र सुसमाचारमा विश्वास गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्नुभयो, “समय पूरा भइसकेको छ, परमेश्वरको राज्य नजिकै आइपुगेको छ। पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर!”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।
Nepali Tamang 2011
“दाहेन्से धुइ योसी जिन्बा मुला, ओच्छे परमेश्वरला य्हुल्सा खबा धुइ तसी जिन्बा मुला। थेतबासेलमा एनीगदे ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःगो। ओच्छे थार्बा पिन्बा समाचाररी विश्वास लउ” भिसी येशूसे सुङ्जी।