Mark 1:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अझै अघि जाँदै गर्नुहुँदा येशूले जब्‍दियाका दुई छोराहरू याकूब र यूहन्‍नालाई देख्‍नुभयो। तिनीहरू नाउमा बसेर जाल तुन्‍दै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अलि पर गएपछि उहाँले जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ अलि पर पुगेपछि, उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।
Nepali Tamang 2011
जजाकी क्‍याथाङ धोमाहेन्‍से येशूसे जब्‍दियाला झा न्‍ही, याकूबदेन थेला आले यूहन्‍नादा दोँगारी चिसी घ्‍याङ राबान लबा म्राङ्जी।