Mark 1:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यशैया अगमवक्ताको पुस्‍तकमा लेखिएअनुसार— “हेर, तिम्रो बाटो तयार पार्नलाई मेरो दूत म तिम्रो अघि पठाउँछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यशैया अगमवक्ताको पुस्‍तकमा यसरी लेखिएको छ: “हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो मार्ग तयार गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ: “म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यशैयाहले लेखेकाछन्: “सुन। म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।” मलाकी 3:1
Nepali Tamang 2011
यशैया भिबा अगमवक्ताला किताबरी परमेश्‍वरसे चुह्रङ् भिसी सुङ्बा मुला, “च्‍यागो, ङाइ ङाला समाचार भोर्बा म्‍हिदा एला ङाच्‍छा ङाच्‍छा पुइखला। थेसे एला ग्‍याम स्‍होला।