Mark 1:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले त्‍यस भूतलाई हप्‍काएर भन्‍नुभयो, “होइन, चुप लाग् र यस मानिसबाट निस्‍केर गइहाल्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशूले त्‍यसलाई यसो भन्‍दै हकार्नुभयो, “चूप लाग्‌, र त्‍यसबाट निस्‍किजा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यसलाई हकारेर भन्‍नुभयो, “चुप लाग्! त्यसबाट निस्किजा!”
Nepali ERV (पवित्र बाइबल)
येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्!” त्यस मानिसबाट निस्केर बाहिर आइज!”
Nepali Tamang 2011
येशूसे थे म्‍हङदा बङ्‌सी, “कुटिसी चिउ! थे म्‍हिग्‍याम थोन्‍सी निउ!” भिसी