Mark 1:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देख्‍ने जति सबै मानिसहरू छक्‍क परे र भन्‍न लागे, “होइन, यो के हो? यो त नयाँ प्रकारको शिक्षा पो रहेछ। यो मान्‍छेले अधिकारसँग भूतहरूलाई हुकुम दिन्‍छ अनि तिनीहरूले मान्‍दा रहेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सबै जनाले अचम्‍म माने, र तिनीहरू यसो भन्‍दै आपसमा सोधासोध गर्न लागे, “यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्‍माहरूलाई पनि आज्ञा गर्छन्, र तिनीहरूले यिनका आज्ञा मान्‍दारहेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती मानिसहरू अति छक्‍क परे, तिनीहरूले एक-अर्कालाई भने, “यो के हो? अधिकार सहितको नयाँ शिक्षा हो? यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, र तिनीहरूले यिनको आज्ञा मान्दछन्।”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू छक्क परे, र तिनीहरूले एका-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहेको भएको छ। उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।
Nepali Tamang 2011
चु म्राङ्सी थेरी मुबा जम्‍मान म्‍हिगदे उदेक म्‍हन्‍जी। ओच्‍छे ह्राङ ह्राङ न्‍हङरी चुह्रङ् भिबारी छ्‌याइजी, “आहिन, चु तिग? चु मी अधिकार लसी लोप्‍बा छार ताम गा चीम। थेसे कुल्‍बा ताम म्‍हङगदेसेएनोन ङ्‌यान्‍बा चीम।”