Mark 1:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सभाघरबाट तुरुन्‍तै निस्‍केर येशू सरासर सिमोन र अन्‍द्रियासका घरतिर जानुभयो। उहाँहरूसँगै याकूब र यूहन्‍ना पनि गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब उहाँ तुरुन्‍तै सभाघरबाट निस्‍केर याकूब र यूहन्‍नाका साथमा सिमोन र अन्‍द्रियासको घरमा पस्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरूले सभाघर छोड्नसाथ उहाँहरू याकोब र यूहन्‍नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू अनि उहाँका चेलाहरूले सभाघर छोडनुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र अन्द्रियासको घरमा जानुभयो।
Nepali Tamang 2011
ओच्‍छे येशू यहूदीगदे ह्रुप तबा दिमग्‍याम थोन्‍सी याकूब, यूहन्‍नादेन छ्‌याम सिमोनदेन अन्‍द्रियासला दिमरी फेप्‍जी।