Mark 1:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोरले यसो भन्दै छन्, “प्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिंड्नुहुने गोरेटाहरू सोझ्याओ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’ ”
Nepali ERV (पवित्र बाइबल)
‘उजाड-स्थानमा कोही कराईहेकोछः परमप्रभुको बाटो तयार पार, उहाँका गोरेटोहरू सोझो बनाओ।’” यशैया 40:3
Nepali Tamang 2011
तोङतोङबा ग्लारीक्यार म्हि गिक क्रिङ्बान, ‘परमप्रभुला ग्याम तयार लउ, ओच्छे परमप्रभु भ्रबाला लागिरी थेला ग्याम सोजो स्होउ।”