Mark 1:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन सिमोनकी सासू ज्‍वरोले गर्दा ओछ्यानमा थला परिरहेकी थिइन् र येशू आइपुग्‍नेबित्तिकै घरका मानिसहरूले यो कुरा उहाँलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमोनकी सासू जरोले थला परेकी थिइन्, र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने।
Nepali ERV (पवित्र बाइबल)
सिमोनकी सासु जरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए।
Nepali Tamang 2011
थे धुइरी सिमोनना स्‍युमी छवा खसी म्‍हेर्सी चिबा मुबा। ओच्‍छे थेनीगदेसे थे ताम येशूदा पाङ्जी।