Mark 1:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सहरभरिका मानिसहरू घरको आँगनमा जम्‍मा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सारा सहर नै घरको ढोकामा जम्‍मा भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरका सारा मानिसहरू ढोकामा नै भेला भए;
Nepali ERV (पवित्र बाइबल)
शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए।
Nepali Tamang 2011
ओच्‍छे नाम्‍साला जम्‍मान म्‍हिगदे दिमला ख्राङगारी ह्रुप तजी।