Mark 1:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहान उज्‍यालो नहुँदै येशू उठेर एकान्‍त ठाउँमा गई प्रार्थना गर्न लाग्‍नुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहान उज्‍यालो हुनभन्‍दा धेरै अघि उठेर उहाँ बाहिर एकान्‍त ठाउँमा जानुभयो, र त्‍यहाँ प्रार्थना गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
भोलिपल्ट बिहान, येशू चाँडै उठनुभयो। उहाँले घर छोडनुभयो, विहान अंध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो।
Nepali Tamang 2011
स्‍य्‍होरीन मी म्राङ्बा भन्‍दा ङाच्‍छान येशू स्‍हेङ्‌सी सुनसान ग्‍लारी प्रार्थना लबारी फेप्‍जी।