Mark 1:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि सिमोन र उनका साथीहरू मिलेर उहाँलाई खोज्‍न गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्‍दैगए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए।
Nepali ERV (पवित्र बाइबल)
केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए।
Nepali Tamang 2011
सिमोन ओच्‍छे थेदेन छ्‌याम मुबागदे जम्‍मासेन येशूदा म्‍हाइबान निजी।