Mark 1:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर येशूले भन्‍नुभयो, “हामी वरिपरिका अरू गाउँहरूमा जाऔं। ती गाउँहरूमा पनि मैले सुसमाचार सुनाउनुपर्छ किनभने म यही कामको लागि आएको हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्‍यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्‍ति म आएको हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔँ, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैका लागि आएको हुँ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरु शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।”
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “लु, य्‍हाङ अर्गु नाम्‍सारीक्‍यार निइ, थेरीनोन ङाइ थार्बा पिन्‍बा समाचार थेःना लतोःबा मुला। तिग्‍दा भिसम ङा चुलान लागिरी खबा हिन्‍ना” भिसी सुङ्जी।

Recommended Reading