Mark 1:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशू सभाघरहरूमा शिक्षा दिंदै र भूतहरू निकाल्दै गालीलभरि घुम्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै उहाँ हिँड्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो। येशूद्वारा एकजना रोगी निको भयो (मत्ति 8:1-4; लूका 5:12-16)
Nepali Tamang 2011
ओच्छे येशू गालील अञ्चलला जम्मान ग्लारी यहूदीगदे ह्रुप तबा दिमगदेरी थार्बा पिन्बा समाचार थेःना लबान म्हिगदेला ल्हुइग्याम म्हङगदे ताप्बान भ्रजी।