Mark 1:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति नै बेला उसको त्‍यो रोग निको भइहाल्‍यो र ऊ शुद्ध भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यति नै बेला त्‍यसको कुष्‍ठरोग त्‍यसबाट हट्यो, र त्‍यो निको भइहाल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो, र त्यो शुद्ध भयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।
Nepali Tamang 2011
थेनोन धुइरी थे कोरे खबा म्‍हि खम्‍जी।