Mark 1:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदियाको इलाका र यरूशलेम सहरका सबै मानिसहरू यूहन्नाकहाँ आए। पाप मानिलिने जतिलाई यूहन्नाले यर्दन नदीमा बप्तिस्मा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समस्त यहूदिया देश र यरूशलेमका सबै बासिन्दाहरू तिनीकहाँ निस्किआए। र तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदियाका सम्पूर्ण गाउँका मानिसहरू र यरूशलेमका मानिसहरू तिनीकहाँ गए, र आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीद्वारा यर्दन नदीमा बप्तिस्मा लिए।
Nepali ERV (पवित्र बाइबल)
यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।
Nepali Tamang 2011
यरूशलेमदेन यहूदिया य्हुल्साला जम्मान म्हिगदे यूहन्ना मुबा ग्लारी खसी, दाहेन्से ङनी ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःला भिसी यर्दन स्योङरी यूहन्नाग्याम बप्तिस्मा किन्जी।