Mark 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍नाले ऊँटका रौंको लुगा लगाउँथे र कम्‍मरमा छालाको पेटी बाँध्‍थे अनि सलह र बन-मह खान्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे, र कम्‍मरमा छालाको पटुका बाँध्‍थे, र सलह र वन-मह खान्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्‍नाले ऊँटको रौँबाट बनेको वस्त्र लाउँथे। कम्मरमा छालाको पेटी बाँध्दथे; अनि तिनले सलह र वन-मह खान्थे।
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।
Nepali Tamang 2011
यूहन्‍नासे ऊँटला क्राला क्‍वान क्‍वान्‍मुबा ओच्‍छे ढिला पेटी खीमुबा। थेसे तिरीदेन ह्रि सिङसोरला खुदु चमुबा।