Mark 10:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आफ्‍नी स्‍वास्‍नीलाई त्‍यागेर अर्कीलाई बिहे गर्ने लोग्‍ने मानिसले पहिलो स्‍वास्‍नीको विरुद्धमा व्‍यभिचार गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्‍नी पत्नीसँग विवाहविच्‍छेद गरेर अर्कीसँग विवाह गर्छ, त्‍यसले तिनको विरुद्ध व्‍यभिचार गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “जसले आफ्नी पत्नीलाई विवाह विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्दछ, त्यसले उसको विरुद्धमा व्यभिचार गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसंग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसंग व्यभिचारको पाप गरेको ठरिन्छ।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “खालै म्‍हिसे ह्राङला म्रिङदेन छ्‌याम छोडपत्र लसी स्‍य्‍हान्‍दो म्रिङम्‍हेमेदेन छ्‌याम ब्‍याह लजी भिसम ङाच्‍छाला म्रिङला बिरोधरी थे ब्रेल्‍सी भ्रबा हिन्‍ना।